काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कालिगण्डकी करिडोर (मालढुंगा–राम्दी–गैंडाकोट खण्ड) हालसम ३१ दशमलव २५ प्रतिशत मात्र प्रगति भएको हो । गैडाकोट–राम्दी–मालढुंगा सडकअन्तर्गत २ सय ४५ किलोमिटर रहेको छ । सरकारले सो सडकको ट्र्याक निर्माण […]
The post २० अर्बको कालिकण्डकी कोरिडोर, १० वर्षमा ३१ प्रतिशत मात्र प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.