बेलायतमा थप २७ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन ।  बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।  योसँगै बेलायतमा कुल मृतक संख्या एक लाख २७ हजार ५७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २५ हजार ९४० पुगेको छ ।बेलायतमा सक्रिय संक्रमितको संख्या ६० हजार ४५७ छ भने ४२ लाख ३७ हजार ९१३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याङ्कम

सम्बन्धित सामग्री

बेलायतमा एकैदिन ९ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको स

Ratopati

बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

Ratopati

बेलायतमा कोरोनाबाट दुई हजार बढी संक्रमित, २२ जनाको मृत्यु

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गएको एक सातामा संक्रमण दर करिब ९ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । यो संख्या गत वर्ष सेप्टेम्बर पछिकै कम हो ।  बेलायतमा बितेको २४ घन्टामा दुई हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १४ हजार २४२ पुगेको छ । एक सातामा १५ हजार ८८११ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो हप्ताको तुलनामा स

Ratopati

भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला

भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५

Ratopati

बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।  अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन  महामारीयताकै उच्च हो ।सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ । यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रम

Ratopati

बेलायतमा एकैदिन १२४८ को मृत्यु, ४८ हजारभन्दा बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ  ।बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  ८६ हजार नाघेको छ ।  बिहीबार सार्वजनिक  एकैदिनको मृतक संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५  पुगेको छ । यो संख्या कोरोना

Ratopati

बेलायतमा २४ घण्टामा ५४ हजार बढी संक्रमित, ५६३ को मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइत

Ratopati

बेलायतमा एकैदिनमा ६० हजार बढी संक्रमित,८३० जनाको मृत्यु

लन्डन । इङ्ग्ल्याण्डमा देशव्यापी लकडाउनको घोषणा गरेकै दिन आज मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेपछि इङ्ग्ल्याण्डमा आजैबाट देशव्यापी लकडाउन लागू गरिएको छ ।  लगातार सातौँ दिनसम्म ५० हजारभन्दा माथि रहेको बेलायतको संक्रमितको संख्या आज मंगलबार भने ६० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्र ६० हजार ९१६ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा को

Ratopati

बेलायतमा एकैदिन ५८ हजार बढी संक्रमित, ४०७ जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि रहेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ । सोमबारको तथ्याङ्कअनुसार हालसम्मको संक्रमितको संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ । बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । यसैगरी पछिल्लो २४ घन्टा

Ratopati

बेलायतमा एकै दिन ५५ हजार भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्याले पछिल्ला दिनहरुमा नयाँ रेकर्ड कायम गर्दै गैरहेको छ । सन् २०२० को अन्तिम दिन आज बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले  दिएकोजानकारी अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन्  । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ ।यसैगरी मृतक संख्या पनि सोहि अनुपातमा बढेको छ । बिहीबार सांझ सार्वजनिक तथ्याँक अनुसार पछि

Ratopati

बेलायतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ । बेलायतमा संक्रमित संख्याले दैनिक जसो नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा ५३ हजार १३५ जना नयाँ कोरोना संक्रमित थपिएपछि अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।हिजो सोमबार नयाँ रेकर्ड कायम भएको भनिएपनि आज सार्वजनिक संख्या दश हजार भन्दा बढी रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार ४१ हजार ३८५ नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमित हु

Ratopati