तत्काल सडक विस्तार नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले हेटौँडा बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडक विस्तार तत्कालन अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सडक डिभिजन कार्यलय हेटौँडाले असार १० गते ३५ दिने सूचना जारी गर्दै...

सम्बन्धित सामग्री

हेटौडा सडकखण्डको सडक विस्तार रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वपश्चितम राजमार्ग अन्तर्गत हेटौडा खण्डको सडक विस्तारको काम तत्कालका लागि रोक्न आदेश दिएको छ। सडकविरुद्ध विरुद्ध परेका दुईवटा रिट निवेदनको सुनुवाइ गर्दै सोमबार र बिहीबार सर्वोच्चका  एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काम रोक्न भनेका हुन्। विजयलाल जोशीसहितका स्थानीयले दायर गरेको रिटमा सोमबार न्यायाधीश अनिल सिन्हाको एकल इजलासले अल्पकालीन आदेश […]