लक्जम्बर्ग, (एजेन्सी) । स्वास्थ्य विशेषज्ञहरूले अब कुनै पनि स्वस्थ व्यक्तिलाई एकै पटक दुई प्रकारको कोभिड–१९ ले आक्रमण गर्न सक्ने खतरनाक तथ्य पनि प्रमाणित भइसकेको दाबी गरेका छन् । पहिलोपटक संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखापरेका कोभिड भेरियन्ट क्रमशः अल्फा र बिटा भाइरसको दोहोरो संक्रमणको कारण एक ९० वर्षीया वृद्धाको मृत्यु भएपछि विशेषज्ञहरूले मानव जगतलाई नयाँ […]