विराटनगर । मोरङको लेटाङमा लगाइएको कफ्र्यू तीन दिनपछि बिहिबार बिहानबाट हटाइएको छ । शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ७ बजेबाट लेटाङमा कफ्र्यू आदेश जारी गरेको थियो । दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, […]
The post लेटाङमा तीन दिनपछि हट्यो कर्फ्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.