प्रदेश सरकारले दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख

कास्की – गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’मनाङ मर्स्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो । युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री […]

सम्बन्धित सामग्री

पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।  मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ...