नयाँ शक्ति नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबीच एकीकरण

काठमाडौँ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । पत्रकार सम्मेलनको आयोजना गरि दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टि एकता घोषणा गरिएको हो ।

सम्बन्धित सामग्री