काठमाडौं । पर्साको वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरीका डीएसपीले कुटेका छन् । वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ । मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको वीरगञ्जका स