फागुन २१ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने आयोगको प्रस्ताव

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी पनि सुरू गरेको छ। निर्वाचन आयोगले बिहिबार संसदमा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरू गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो। राष्ट्रपति र उपराष्ट्रपति…

सम्बन्धित सामग्री

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ । […]

तेस्रोपटक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

काठमाडौं, कात्तिक ३० । नेपालको संविधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९७ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी उल्लेख छ। २०७४ साल फागुन–चैतमा सम्पन्न गरिएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचना अनुसार संसद् गठन भएपछिको पहिलो थियो। भने नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचन थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल […]

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

काठमाडौं, साउन २१ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन संसद भवनमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ। उपराष्ट्रपतिमा सत्तारुढ एनडीएका जगदीप धनखर र विपक्षीबाट मार्गरेट अल्भा भिड्दै छन्। भारतमा यसअघि भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन संसद भवनमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ।...

भारतमा आज उपराष्ट्रपति निर्वाचन

एजेन्सी- भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाे हाे। साँझपछि नतिजा आउने सम्भावना छ। सत्तारूढ एनडिएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय: निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा […]

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै […]

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

नयाँ दिल्ली– भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै निर्वाचन […]

भारतका उपराष्ट्रपतिको निर्वाचन शनिबार

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन शनिबार हुने भएको बताइएको छ । भारतीय सत्तारुढ दलहरुको संयुक्त