‘महिलाले चलाएका कम्पनीलाई सरकारले सहुलियत दिनुपर्‍यो’

महिला उद्यमी महासंघकी संस्थापक सदस्य छायाँ शर्माले नेपालमा महिलाहरुले चलाएका कम्पनीलाई सरकारले सहुलियत दिनुपर्ने बताएकी छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ मा बाेल्दै उनले महिलाले चलाएका कम्पनीलाई सस्ताे ब्याजमा ऋण, कर छुट लगायतका सुविधा दिन सकिने बताइन् । त्यस्तै महिलाले गर्ने घरायसी कार्यलाई पनि औपचारिक दायरामा ल्याउनुपर्नेमा उनले जाेड दिइन् ।

सम्बन्धित सामग्री

निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छः महानिर्देशक अधिकारी

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गरे । […]

वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत - NepaliPatra

काठमाडौँ । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै सो जनाएका छन् । गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा […]

वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत - NepaliPatra

काठमाडौँ । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै सो जनाएका छन् । गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा […]

साना एसयूभी डिजाइनमा आधा दर्जन मोडलका इलेक्ट्रीक कार आउँदै

काठमाडौं । चार मिटरभन्दा छोटो एसयूभी अहिले बजारमा चल्तीका मोडल हुन् । विशेषगरी भारतीय बजारमा चार मिटरभन्दा छोटा एसयूभीको उत्पादनमा सरकारले केही सहुलियत दिने भएको कारण भारतमा उत्पादन गर्ने प्रायः सबै ब्राण्डले यस्ता एसयूभी उत्पादन गर्छन् । भारतीय बजारमा नेक्सन इभीको सफलताले धेरै कम्पनीलाई सब फोर मिटर सेग्मेन्टमा लाग्न प्रेरित गरिरहेको छ । नेक्सन इभी […]

खोप उत्पादक उद्योगलाई विशेष सुविधा

काठमाडौं, साउन २८ । सरकारले कोभिड तथा अन्य संक्रामक रोगविरुद्धको खोप बनाउने उद्योगलाई विशेष छूट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमै खोप उत्पादन गर्ने कम्पनीलाई विशेष छूट एवं सहुलियत दिने बताएको छ । नेपालमा कोभिडविरुद्धको खोप उत्पादन गर्न इच्छुक उद्योगलाई वित्तीय सहुलियत तथा छूट, क्लिनिकल ट्रायल […]