हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं – डिल्ली अधिकारी

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल डेटा महंगो भयो भनेर गुुनासो आइरहेको बेला वाईफाई खोज्दै हिड्ने अवस्थालाई अन्त्य गर्ने बताएका छन् । उनले नेपाल टेलिकमले सस्तो प्याकेजमा डेटा ल्याउने योजना बनाएको भन्दै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउने बताएका हुन् ।  सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले अहिलेको अवस्थामा विभिन्न कारणले मोबाइल...

सम्बन्धित सामग्री

‘द हिमालयन’ लोकार्पण

भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो । पुस्तकको अङ्ग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको हो ।

प्रधानको ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि व्याकुल माइला, सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, सर्जककी आमा पद्ममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, उपप्राध्यापक अनुपमा रेग्मीले संयुक्त रूपमा आइतबार सो कृति लोकार्पण गरेका हुन् । पुस्तकमाथि प्रकाश पार्दै प्रमुख अतिथि व्य

सरकारले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गरोसः डिल्ली अधिकारी (भिडियोसहित)

काठमाडौं, ७ पुस । काठमाडौं, ७ पुस । इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनले तेस्रो मुलुक गएका भुटानी शरनार्थीलाई कुनैपनि हालतमा एनआरएनएको सदस्यता दिनुपर्ने सरकारसँग माग गरेका हुन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि […]