खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी […]
खलङ्गा- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपा...

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिराटनगरबाट गाडी रिजर्भ गरेर आएका ३ जनालाई होम क्वारेन्टाईनमा र ६ जनालाई क्वारेन्टाईनमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट अनलाईन सवारी पास लिएर गाउँ आइपुगेका ११ महिने शिशु सहित ९ जनालाई अवस्था हेरेर क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिएको रातो प्लेट भएको जीपलाई नियन्त्रणमा लिएर चालक तथा यात्रुलाई आईतबारदेखि १४ दिनका लागि क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।