गृहनगर वीरगञ्‍ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवन उद्घाटन

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन्। शनिबार गृहनगर वीरगञ्‍ज पुगेका वनमन्त्री यादवले वीरगञ्‍ज-१५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन्। त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीम...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो राष्ट्रपति बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

हुम्ला – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन्। बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए। भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन्। […]

३ वर्षभित्र सबै विद्यालयका पूर्वाधार बन्छन् : मन्त्री पौडेल

६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बन्ने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका-१७ ठहिटीमा अवस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सरकारले सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुन् । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत […]