आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो । – झिकाइयो सीसीटीभी फुटेज – प्रमाण खोज्दै प्रहरी ‘गत ५ […] The post आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

काठमाडौं, भदौ २३। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो । ‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ […]