प्रधानमन्त्री ओलीले भने-‘समाजवाद घोषणा गर्ने समय भएको छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताएका छन्।​ आइतबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताए। उनले समाजमा रहेको अराजकता नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले समाजवादको दिशामा अघि […]