काठमाडौं : सरकारले अहिलेसम्म कोरोना संक्रमण समुदायमा नगएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डे यसबारे बताएका हुन्।
'नेपालमा अहिलेसम्म कोरोना संक्रमण समुदायमा गएको छैन', उनले नियमित ब्रिफिङमा भने, 'ध...