खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा, पीडित परिवार त्रासमा

चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् ।

सम्बन्धित सामग्री

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

काठमाडौंमा बस्दै आएकी गुल्मीकी २६ वर्षीया पार्वती विश्वकर्मा गाउँमै रहेकी आमा गीतालाई छिनछिनमा फोन गर्छिन् । आमाको हालखबर सोध्छिन् । आमाबाट ‘ठिकै छु’ जवाफ आउँछ । छोरीलाई डर नहोस् भनेर मात्रै आमाले आफू ठिकै रहेको जवाफ दिन्छिन् ।

युवा किन देश छाड्दै छन् ?

‘खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा, पीडित परिवार त्रासमा’ । केही दिनअघि एउटा राष्ट्रिय दैनिकमा प्रकाशित यो शीर्षकको समाचार पढेपछि मनमा लागेको एउटै कुरा हो, यस्तै–यस्तै कारणले नेपाली युवाले देश छाड्दै छन् ।चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएको मध्ये १२ वर्ष सजाय […]

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

काठमाडौंमा बस्दै आएकी गुल्मीकी २६ वर्षीया पार्वती विश्वकर्मा गाउँमै रहेकी आमा गीतालाई छिनछिनमा फोन गर्छिन् । आमाको हालखबर सोध्छिन् । आमाबाट ‘ठिकै छु’ जवाफ आउँछ । छोरीलाई डर नहोस् भनेर मात्रै आमाले आफू ठिकै रहेको जवाफ दिन्छिन् ।

रिगल सजाय माफी प्रकरणः कानुनीसँगै सडकबाट विरोध गर्दै पीडित परिवार

काठमाडौं – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्धमा  मृतककी श्रीमती भारती मानन्धरले भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन्। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए। राष्ट्रपतिको निर्णयविरुद्ध […]