एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

कृषिमन्त्री अधिकारी भन्छन्- मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन प्रयासरत  छु

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

कृषिमन्त्री अधिकारी भन्छन्- मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन प्रयासरत  छु

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रियसभा : सुझाव माग्दा कृषिमन्त्री भूसाललाई दिए सांसदले चुनौती

काठमाडौं : सरकार अहिले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको प्रकृयामा रहेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै नयाँ मन्त्रीहरू आफूले सम्हालेको मन्त्रालयको बजेट तर्जुमा गर्दा नै परिणाम देखिने गरी कसरी काम गर्न सकिन्छ भनेर सोच्न थालेका छन्। कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मंगलबार राष्ट्रियसभाको बैठकमा सांसदहरूसँग सुझाव मागे। त्यस क्रममा सांसदहरूले मलको हाहाकार हुन नदिन, देशलाई कृषिमा आत्मनिर्भर बनाउन, भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारी र फलफूल रोक्न, स

बजेटबारे कृषिमन्त्री यादव–एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन्। एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सरकारले ल्याएको...

एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले शुक्रबार आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्

अबको एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छः कृषिमन्त्री यादव

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन्।

तीनखम्बे नीतिमार्फत कृषिमा आत्मनिर्भर : चेम्बर

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीतिअन्तर्गत सरकारसँग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोग गरी कृषि उत्पादन अभियान सुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारीमार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसँग प्रस्ताव गरेको हो । जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्यको प्रस्ताव गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषिप्रधान मुलुकमा वार्षिक ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लको धारणा छ । आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफूल, घिउ तेल, चिनीसमेत आयात गर्दा मुलुकले थेग्नै नसक्ने गरी व्यापार घाटा बढेको अध्यक्ष मल्लले दाबी गरे । उनले भने, ‘सरकारले उपयुक्त लगानी वातावरण बनाइदिए निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादनदेखि बजारीकरणमा राज्यले साथ दिन आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसँगै अनुदान व्यवस्था गर्न आवश्यक छ, ।’ कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिए पनि प्रभावकारी हुन नसकेको र सरकारसँग कृषि अनुदान लिएर जग्गा कारोबार भइरहेको गुनासो सुनिन थालेको उनले बताए । ३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवालासँग सहकार्यमार्फत कृषि उत्पादन अभियान सुरु गरेको अध्यक्ष मल्लले जानकारी दिए । कार्यक्रममा कृषिमन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषकमैत्री वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताए । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षाअनुसारको काम हुन नसकेको मन्त्री यादवको भनाइ छ । कृषिमा तीन खम्वे अर्थनीतिका लागि पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको मन्त्री यादवले जानकारी दिए । ‘कृषिकले उत्पादन गरेका वस्तुको उत्पादन भण्डारणदेखि बजारीकरणसम्मको व्यवस्था सरकारले गर्ने गरी तयारी भइरहेको छ’, मन्त्री यादवले भने । मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । इजरायलबाट फर्किएका युवाले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नुपरेका समस्या सुनाएका थिए । उनीहरूले विदेशी प्रविधि तथा उन्नत जातको बिउ भित्र्याएर नेपालमा कृषि प्रवद्र्धन गर्न खोजे पनि नीतिगत झन्झटका कारण समस्या भएको गुनासो गरे । कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा. अन्जान शाक्यले इजरायलको कृषि प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्छः कृषिमन्त्री

काठमाडौं, २८ फागुन । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामीले बजेटभित्र रहेर नै किसानको हक हितमा काम अगाडि बढाउने हो । कृषि […]

कृषकको समृद्धिले मात्र मुलुक आत्मनिर्भर : कृषिमन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन् ।४१ औं विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए । उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पु¥याएको क्षतिलाई मध्यनज गर्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको बताउँदै […]