काठमाडौं, १६ फागुन । निवर्तमान परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आफू मानवअधिकार परिषद्को ५२औं महासभामा भाग लिनको लागि जान तयारी गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण रोकेको गुनासो पोखिन् । उक्त भ्रमणमा जानको लागि आफ्नो नेतृत्वमा भ्रमण प्रतिनिधिमण्डल तयार भएको उनको भनाई छ । एमाले र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन नभएको कारण आफूहरु सरकारबाट […]