रिहारमा चल्न थाल्यो मोटरबोट (तस्बिरसहित)

दाङ- लमही नगरपालिका वडा नं. ९ मा रहेको बगारबार धार्मिक क्षेत्र माघेसंक्रान्तिमा ठूलो मेला लाग्नेबाहेक अन्य दिन सुनसान बन्छ। तर अब बगारबाबा धाममा दैनिक भक्तजन तथा पर्यटक भित्र्याउने योजनाका साथ पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको छ। यहाँ रहेकाे तालमा मोटरबोट सञ्चालन गरेर पर्यापर्यटनसँग जोड्न थालिएको छ। ‘रिहार घुम्न आउने पर्यटकले अब मोटरबोटमा चढ्न पाउनुहुनेछ’, […]

सम्बन्धित सामग्री

सुर्खेतको बुलबुले तालमा चल्न थाल्यो मोटरबोट

३० जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न थालेको छ । १२ वैशाखदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरे । मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण …

नारायणीमा चल्न थाल्यो मोटरबोट

काठमाडाैं  । सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्। असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैंको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका […]