काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध रणनीति बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ।
बैठकले संघर्षका कार्यक्रम तय गर्नुका साथै आगामी रणनीति बनाउने बताइएको छ। आन्दोलन सशक्त बनाउन र संगठनबारे निर्णय गर्न बैठक बसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पुस ९…