१८ संस्थान अझै राज्यलाई बोझ

नेपाल समाचारपत्र, काठमाडौं । सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई नाफामा लैजानका निम्ति नीतिगत सुधार एवम् कानुनमा संशोधन आवश्यक भए सोको तयारी गर्न अर्थमन्त्री जनार्दन शर्माले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । बुधबार वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङका क्रममा अर्थमन्त्री शर्माले सार्वजनिक संस्थानहरूको घाटाप्रति चासो राख्दै उहाँले निर्देशन दिनुभएको हो । के कस्तो नीति […]

सम्बन्धित सामग्री

राष्ट्रिय बिमा संस्थान कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा

सरकारी स्वामित्वको बिमा कम्पनी राष्ट्रिय बिमा संस्थान अब कम्पनीमा परिवर्तन हुने भएको छ । बिमा संस्थानलाई कम्पनीमा परिवर्तन गर्न मन्त्रिषरिषद्को बैठकमा प्रस्ताव लगिएको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । मन्त्रिपरिषद्बाट पारित...

सरकारका ४४ मध्ये २५ संस्थान नाफामा

१४ जेठ, काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको […]

संस्थान सुधारभन्दा समिति गठनमै चासो

गत मंगलबार (वैशाख ५) को मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति अवधारणापत्र २०८० स्वीकृत गर्दै पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गर्‍यो । सार्वजनिक संस्थानका सम्बन्धमा सरकारले पछिल्लो एक दशकमा अध्ययन गर्न गठन गरेको यो चौथो समिति हो । यसअघि तीन समितिले अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको पृष्ठभूमिमा नयाँ […]

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बिमा विधेयक, २०७९ पारित भएसँगै बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बिमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बिमा कम्पनीहरु बिमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र […]

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेडमा रुपान्तरण

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ । तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक-२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक-२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ ।

राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेडमा परिणत हुने

२९ साउन, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ । आइतबारको प्रतिनिधिसभा बैंठकले बीमा विधेयक–२०७९ बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै […]

राष्ट्रिय बिमा संस्थान ५५ वर्षमा प्रवेश

राष्ट्रिय बिमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ ।संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ सचिव मधु मरासिनीले प्रतिष्पर्धी बिमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । बजारमा रहेको बिमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग […]

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने

सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।

बोझिला संस्थान किन र कहिलेसम्म

नेपालमा वि.सं. १९९३ मा पहिलो सार्वजनिक संस्थानका रूपमा विराटनगर जुट मिलको स्थापना भएको देखिन्छ । यसैगरी नेपालको पहिलो प्रथम पञ्चवर्षीय योजना (वि.स. २०१३–२०१८) को अवधिमा पनि वित्तीय, व्यापारिक एवं औद्योगिक क्षेत्रका कम्पनीहरू स्थापना गरी सार्वजनिक संस्थान सञ्चालनमा ल्याइएका थिए । यसैगरी योजनागत विकासलाई निरन्तरता दिने क्रममा सातौं योजना अवधि (वि.सं. २०४२–२०४७) को अन्त्यसम्ममा नेपालमा सार्वजनिक […]