सरकारले बजेट दुरुपयोग गरेको एमालेको टिप्पणी (पुर्णपाठसहित)

काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा ठुलो मात्रामा बजेटको रकमान्तर गरेर सत्ताको दुरुपयोग गरेको टिप्पणी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले यसको बारेमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानकर्षण हुनुपर्ने भनेको छ । देउवा सरकारले […]

सम्बन्धित सामग्री

तेह्रथुमका सडकमा बजेट दुरुपयोग गरेको भन्दै स्थानीयको विरोध

तेह्रथुम । तेह्रथुमको बसन्तपुर देखी गुफापोखरी सडक खण्डको अनावश्यक ठाँउमा ग्याबिङ जाली लगाईएको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । बसन्तपुर देखी गुफापोखरी हुदै किमाथाङका जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा धमाधम काम भईरहेको छ । यो सडक खण्ड अन्तर्गत टुटेदेउराली क्षेत्रमा झण्डै ४० लाख रुपैयाँ बराबरको ग्याबिङ तारजाली भरिएको छ । सडकलाई चौडा गर्न भित्तापट्टिको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विनियोजित बजेटको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि सरकारले सो कार्यक्रम ढाँचा परिमार्जन गरेर कार्यान्वयन गर्न थालेको छ । आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमको बजेट अन्य काममा दुरुपयोग गरिएको भनी चर्को आलोचना भएको थियो । सरकारले भने नागरिकको सामाजिक संरक्षण गर्ने राज्यको दायित्वका रुपमा रोजगार कार्यक्रम ल्याइएकाले अन्य कार्यक्रमसँग …

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा. महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजाे उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताउनुभएकाे हाे । ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उहाँको आरोप थियो । प्रवक्ता महतले यस आयोजनाको रकम...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयोः प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयोः प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्।...

सम्भाव्यता अध्ययनको नाममा मोरङको बुढीगंगामा बजेट दुरुपयोग

विराटनगर : सम्भाव्यता अध्ययनको नाममा स्थानीय तहहरूले बजेटको व्यापक दुरुपयोग गरेको पाइएको छ।मोरङको बुढीगंगा गाउँपालिकाले निर्माण सुनिश्चित नै नभएका दुई साना कल्भर्ट बनाउन परामर्शदातामार्फत सम्भाव्यता अध्ययन गराइ लाखौं रकम भुक्तानी दिएको छ।आव ०७६/७७ मा बुढीगंगाले सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा नहरमा दुई वटा पुल निर्माण गर्न परामर्शदाता झिकाएर सम्भाव्यता अध्ययन शीर्षकमा ३१ लाख रूपैयाँभन्दा बढी रकम भुक्तानी दिएको हो।गाउँपालिकाले अध्ययन गराएको दुवै कल्भर्ट अहिलेसम्म निर्माणको प्

प्रदेश २ सरकारका विभिन्न अभियानका नाममा बजेट दुरुपयोग भएको आशंका

प्रदेश २ सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले महिला सशक्तीकरणको नाममा लाखौँ रकम खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।मन्त्रालयपिच्छे महिला हिंसा न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै मन्त्रीले लाखौँ रकम खर्चिने गरे पनि लक्षित वर्गमा त्यसको प्रतिफल पुग्न नसकेको सरोकारवाला बताउँछन् ।आर्थिक वर्ष ०७७÷०७८ देखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षित बेटी अभियान, दुर्व्यसन मुक्त युवा अभियान सञ्चालन गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार या

बुढीगंगा गाउँपालिकामा कृषिको बजेट दुरुपयोग

मोरङ – बुढीगंगा गाउँपालिकाको कृषि शीर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट  दुरुपयोग भएको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर किसानलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाएका...