तेह्रथुम । तेह्रथुमको बसन्तपुर देखी गुफापोखरी सडक खण्डको अनावश्यक ठाँउमा ग्याबिङ जाली लगाईएको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । बसन्तपुर देखी गुफापोखरी हुदै किमाथाङका जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा धमाधम काम भईरहेको छ । यो सडक खण्ड अन्तर्गत टुटेदेउराली क्षेत्रमा झण्डै ४० लाख रुपैयाँ बराबरको ग्याबिङ तारजाली भरिएको छ । सडकलाई चौडा गर्न भित्तापट्टिको […]