प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको तयारी, फोरमको पनि सहमति :: Pahilopost.com

काठमाडौं : कम्युनिष्ट नेतृत्वको सरकारलाई दुई तिहाई बहुमत पुगे बित्तिकै मुलुकको शासकीय प्रणालीमा फेरबदलको तयारी सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी भएसँगै शासकीय प्रणाली फेर्ने चर्चा सुरु भएको छ।  नेकपाका अध्यक्षद्वय मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी

सम्बन्धित सामग्री