काठमाडौं : लामो समयपछि तंग्रिएको आर्थिक क्षेत्रमा केही सुधारका संकेत देखिएको छ। यद्यपि पूर्णतया सुधार भइसकेको छैन। यद्यपि सरकारले आम निर्वाचनको मिति तय गरेसँगै आर्थिक क्षेत्र हौसिएको छ। निर्वाचनमा आर्थिक चलखेल बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने विज्ञहरूको दाबी छ।तर तरलताको अवस्था हालसम्म पनि यथावत् छ। यिनै विषयको सेरोफेरोमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँग गरेको कुराकानीको सम्पादित अंश&n