बुद्ध एयरले माग्यो पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ

निजी हवाई कम्पनी बुद्ध एयरले आफ्नै ग्राउण्ड ह्याण्डलिङ सुविधा माग गरेको छ । कम्पनीले आउँदो जनवरीदेखि नै सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आफ्नै ग्राउण्ड ह्याण्डलिङको सुविधा माग गरेको हो । पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा वाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेको जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले यहिं आउँदो जनवरी १, २०२३ देखि औपचारिक रुपमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ