काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो । हिमानी ट्रष्टको कार्यक्रममा लागि उनी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । तर, अस्वस्थताका कारण उनी निर्धारित तालिकाभन्दा दुई दिन अघि नै नेपाल फर्किइन् । हिमानी ट्रष्ट […]