काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई १ सय ८१ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनायो । मलेसिया ओपनर विरनदीपसिंह ५२ बलमा २ चौका र २ छक्कासहित ५९ रनमा अविजित […]