दिगो विकासका लक्ष्य प्राप्ति चुनौतीपूर्ण

काठमाडौं । नेपालमा दिगो विकासका लक्ष्य प्राप्त गर्ने कार्य चुनौतीपूर्ण देखिएको सरोकारवालाहरुको छलफलमा बताइएको छ । सामाजिक न्याय र सामाजिक सुरक्षा, समावेशी विकास जस्ता तमाम दिगो विकास लक्ष्यका कामहरु अधुरै छोडेर दिगो विकास प्राप्त गर्न कठिन रहेको उनीहरुको निष्कर्श रहेको छ । जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो […] The post दिगो विकासका लक्ष्य प्राप्ति चुनौतीपूर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव

दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।

दिगो विकास लक्ष्य प्राप्ति : संकल्पको समीक्षा जरुरी

आधारभूत स्वास्थ्यका लागि चाहिने जनशक्ति उपलब्ध नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्छ। औषधिको उपलब्धता अर्को महत्वपूर्ण पाटो हो। त्यसमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथ्यांकहरुले देखाएका छन्। स्वास्थ्य सेवाको गुणस्तरमा न्यूनतम सेवा मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्ने संस्थाहरुको संख्या शून्य दशमलब ६ प्रतिशत मात्र देखिएको छ।

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिए पनि

‘भ्रष्टाचार अन्त्य नभई दिगो विकास सम्भव छैन’

प्रदेश सभा सांसदहरूले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन् ।आइतबार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरूले यस्तो बताएका हुन् । उनीहरूले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । कार्यक्रममा प्रदेश सभा […]

भ्रष्टाचार अन्त्य नभइ दिगो विकास सम्भव छैन : प्रदेश सांसदहरु

प्रदेशसभाका सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन् । आइतवार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । कार्यक्रममा प्रदेशसभा सांसदहरुले सरकार र जनप्रतिनिधिहरुले आफ्ना जिम्मेवारीलाई पूरा गर्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए । उ

भ्रष्टाचारकाे ‘लाइसेन्स’ राजनीति : ६० लाखमा टिकट, मन्त्री बन्न करोडौं !

काठमाडौं : प्रदेशसभा सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्। आइतबार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन्। उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए। कार्यक्रममा प्रदेश सभा सांसदहरुले सरकार र जनप्रतिनिधिहरुले आफ्ना जिम्मेवारीलाई पूरा गर्ने कुरामा जोड दिन आवश्यक रहेको पनि ब

भ्रष्टाचार अन्त्य नभइ दिगो विकास सम्भव छैन : प्रदेश सांसदहरु

काठमाडौं । प्रदेश सभा सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन् । आईतवार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । […]

‘सामाजिक न्याय र सुरक्षाका काम छाडेर दिगो विकास लक्ष्य प्राप्ति असम्भव’

काठमाडौँ–नेपालमा दिगो विकासका लक्ष्य प्राप्त गर्ने कार्य चुनौतीपूर्ण देखिएको सरोकारवालाहरुले बताएका छन्। सामाजिक न्याय र सामाजिक सुरक्षा, समावेशी विकास जस्ता दिगो विकास लक्ष्यका काम अधुरै छाडेर दिगो विकास प्राप्त गर्न कठिन रहेको उनीहरुको निष्कर्ष छ । जन्मेको ३५ दिनभित्र ६ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ। दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज […]

‘बजेटले नीतिगत सुधारमा फड्को मार्न सके मात्र आर्थिक अवस्था सुधार गर्न सकिन्छ’

काठमाडौँ – पूर्वअर्थमन्त्री फोरमको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा दिगो आर्थिक विकासका लक्ष्य प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रवद्र्धन, पुँजीगत खर्च वृद्धिलगायत आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। देशको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत […]

अहिलेकाे तौरतरिकाले दिगो विकास लक्ष्य प्राप्ति गर्न कठिन: योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ । योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव नहुने सुझाव दिए । दिगो विकास लक्ष्य प्राप्तिमा भएका […]