नयाँ भेरियन्ट भित्रन नदिन तयारी गर्नुपर्ने वेला कर्मचारी सरुवामा रमाउँदै स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा मन्त्रालयको नीतिगत कामभन्दा कर्मचारीकै सरुवामा रमाउन थालेका छन्।कोरानाको नयाँ भेरियन्टको त्रास बढ्दो छ। विभागीय मन्त्रीको हिसाबले नयाँ भेरियन्ट भित्रन नदिन मन्त्रालयका अनुभवी स्वास्थ्यकर्मी र चिकित्सकको सहयोगमा तीव्र तयारी गर्नुपर्ने वेला उनी सरुवा बढुवामै रमाउन थालेका हुन्।मन्त्रालयको जिम्मेवारी समालेको दुई महिना नहुँदै उनले दर्जनभन्दा बढी कर्मचारीको सरुवा गरिसकेका छन्।कोरोनाविरुद्ध फ्रन्टलाइनमा लड्ने चिकित्सककै सरुवामन्त्रीले