फेवातालको पानी एक मिटर घटाइएपछि...(फोटो फिचर)

शुक्रबार, शनिवार पोखरा घुम्न आएका पर्यटन फेवाताल किनार बाराहीघाट पुग्दा पानी सुकेको देख्दा आश्चर्यमा परे । तालको पानी ह्वात्तै घटेको थियो । शनिबार पोखरा घुम्न आएका पर्यटकले तालको पानी घटेको देखेर जलस्रोत तथ सिँचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भूभाग जमिनमा परिणत भएको जानकारी दिनुभयो । उहाँका अनुसार तालको पानी घटाइनु खोलामा बाँधको मर्मत सम्भारका लागि हो ।

सम्बन्धित सामग्री

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

काठमाण्डाै - मेलम्चीको पानी वितरणका लागि काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किलो मिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किलो मिटर वितरण सञ्जालमध्ये चार सय २७ किलो मिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्यसम्म सकिने उहाँको भनाइ छ ।   वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरि...

पानी सफा गर्न पानी ट्यांकीमै क्लोरिन

दोलखाको शैलुङ गाउँपालिका–४ चिनाखोरियाको दुर्गम २२ घरधुरीमा आधुनिक मिटर जडित धारा जडान भए । हरेक घरका मिटर जडित धारा जोडिएको शैलुङ गाउँपालिकाको यो पहिलो होइन ।हरेक घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ शैलुङ गाउँपालिकाले ‘एक घर एक धारा’ अन्तर्गत मिटरसहितको यस्ता १० आयोजनाको ११ सय घरका धारामा जडान गरेको छ । घरघरमै धारा पाएपछि […]

शैलुङका घरघरमा मिटर जडित खानेपानीका धारा

दोलखाको शैलुङ गाउँपालिका–३ का बोत्ले गाउँका घरघरमा खानेपानी सुविधा पुगेको छ । दोलखाको दुर्गम गाउँको रूपमा चिनिने यी गाउँमा पहिलो पटक मिटर जडित धारा जडान भएको हो ।पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय […]

मुस्ताङ सिटोङ खोलाको पानी चार हजार ८०० मिटर उचाइको घिलिङ पुग्यो

पर्वत : भीरको बाटो हिँडेरै जान कठिन रहेको मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका स्थित सिटोङ खोलाको पानी गाउँमा ल्याउन सकिएला भन्ने घिलिङगाउँवासीले सोचेका थिएनन्। सिटोङ खोलाको पानी समुद्र सतहदेखि चार हजार ८०० मिटरको उचाइमा रहेको पुग्नै लाग्दा गाउँवासी खुसी भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष राजु विष्ट बताउँछन्। कल्पना नै नगरिएको खोलाको पानी गाउँमा आउँदा गाउँलेहरू हर्षित भएको उनले बताए। ‘खोलाको पानी गाउँतर्फ आउँदै गर्दा कल्पना नै नगरेको कुरा हुन लागेको भन्दै घिलिङवासी खुसी देखि

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि

गोताखोरले बचाए १२ मिटर लामो ह्वेलको ज्यान, ह्वेलले भन्यो, ‘धन्यवाद’ !

ह्वेल समुद्रको सबैभन्दा ठूलो जीवमध्ये एक हो तर कहिलेकाँही यी विशाल स्तनधारी पनि समस्यामा फस्ने गर्छन् । ताजा घटना मलोरकाको बेलिएरिक द्वीपको हो, जहाँ १२ मिटर लामो एउटा हम्पब्याक ह्वेल शिकारीको जालमा फस्यो । यो ह्वेललाई स्पेनको गोताखोरले बचाएका छन् । यो रेस्क्यू अपरेशन पानी मुनी तीब्र बहावमा गरिएको थियो ।यो उद्धारकार्यको विशेष कुरा के छ भने ह्वेलले जालबाट स्वतन्त्र भएपछि गोताखोरसँग जस्तो व्यवहार गरे, यस्तो लागिरहेको थियो कि ह्वेलले आफ्नो भाषामा उनीहरुलाई धन्यवाद दिइरहेको थियो ।रेस्क्यू मिसनमा समाव

पानी माग्दै पूजा !

सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे ।दुई हजार ३४० मिटर उचाइमा टापु पर्छ । त्यसलाई जङ्गलले घेरेको छ । बीचमा एउटा अजङ्ग परेको ठिन्केको रुख छ । त्यसको वरिपरि नौ वटा थान छन् । यसमा भीमसेन, इन्द्र देउतासहित प्रकृतिको पूजा हुन्

पाथीभरा मन्दिरमा लिफ्टबाट पानी लगिँदै

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । वार्षिक हजारौंको संख्यामा तीर्थयात्री जाने गरेको पाथीभरामा  पर्याप्त पानी छैन । केवल आफ्नो शरीर मात्रै पुर्याउन त हम्मे हम्मे पर्ने पाथीभरामा तीर्थयात्री स्वयंले पानी बोकेर लानु पर्ने बाध्यता छ । यसरी हजारौंको संख्यामा आउने तीर्थ यात्रीलाई हिँडेका बेला सुकेको मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजा आराधनाको लागि अक्षता भिजाउन तथा जल चढाउनका लागि पनि पानी चाहिन्छ । त्यस्तै पूजा सामग्रीका लागि पनि जलका रुपमा पानी त च...

मेलम्चीको पानी साढे २ तलासम्म आफै चढ्ने गरी पूर्वाधार बनाएको दावी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपभोक्ताको साढे २ तलासम्मको घरमा मेलम्चीको पानी मिटर नलगाई आफैं चढ्न सक्ने गरी पूर्वाधार बनाएको दावी गरेको छ ।केयुकेएलका अनुसार, मेलम्ची खानेपानी उपभोक्ताको घरमा फोर्सले पठाउने भएकाले साढे २ तलासम्मको मोटर लगाउनु पर्दैन । तर यसका लागि नयाँ पाइपबाट पानी वितरण नभएसम्मका लागि भने उपभोक्ताले कुनुपर्नेछ । केयुकेयलले साढे […]

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।पह