हारमा सबैभन्दा दुःखी रोनाल्डो र म : प्रशिक्षक सान्तोस

कतारमा जारी विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस चर्चामा रहनुभयो । उपाधि दाबेदार टोली पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डो र सान्तोसको चर्चा झनै चुलिएको छ ।

सम्बन्धित सामग्री

सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन : पोर्चुगल प्रशिक्षक

युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् । ‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् ख

विश्वकपबाट बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्। शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए। तर रोनाल्डो […]

‘रोनाल्डो बेन्चमा राख्ने निर्णय गलत थिएन’ – प्रशिक्षक सान्तोस

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो […]

रोनाल्डो मोरक्कोविरुद्ध पनि बेञ्चमा

काठमाडाैँ – पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो विश्वकपको क्वाटरफाइनलअन्तर्गत मोरक्को विरुद्धको खेलमा पनि बेञ्चमा सीमित भएका छन्। प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई बेञ्चमा राख्दै आज पनि स्विटजरल्यान्ड विरुद्धको ह्याट्रिक हिरो गोन्कालो रामोसलाई सुरुवाती ११ मा राखेका छन्। त्यस्तै, म्यानचेस्टर सिटीका फुलब्याक जोआवो कान्सेलोलाई पनि सुरुवाती ११ मा राखिएको छैन। स्विट्जरल्यान्ड विरुद्धको खेलमा ६(१ को जित निकाल्दाका […]

युनाइटेडको टिममा फर्किए रोनाल्डो

पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए ।रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्रा

‘रोनाल्डो विक्रीमा छैनन्’ – प्रशिक्षक टेन ह्याग

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो योजनामा रहेको बताएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको बेला प्रशिक्षक ह्यागले उनलाई बेच्ने योजना नभएको बताएका हुन् । रोनाल्डो युनाईटेडको प्रि–सिजन भ्रमणमा छैनन् । रोनाल्डोबिना युनाईटेडको टोली थाइल्याण्ड भ्रमणमा गएपछि उनले क्लब छाड्ने चर्चा […]

क्रिस्टियानो रोनाल्डो बिक्रीमा छैनन्

मार्काका अनुसार म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले ओल्ड ट्राफोर्ड छोड्ने इच्छा भएका पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजनमा बिक्रीको लागि नभएको स्पष्ट पारेका छन्। टेन ह्याग भन्छन्,'क्रिस्टियानो बिक्रीको लागि होइन। उनी हाम्रो योजनामा ​​छन्। हामी सँगै सफलता चाहन्छौं।'

रोनाल्डो टोटेनहमविरुद्ध खेल्न तयार

एजेन्सी – चोटका कारण म्यानचेस्टर डर्बी गुमाएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शनिबार टोटेनहम हट्सपरविरुद्ध खेल्न तयार भएका छन् । कार्यवाहक प्रशिक्षक राल्फ राग्निकले खेलको पूर्वसन्ध्यामा बोल्दै रोनाल्डो खेलका लागि उपलब्ध भएको जानकारी दिए । ‘रोनाल्डोले हिजोबाट प्रशिक्षण सुरु गरेका छन् । उनले पूर्ण सेसनमा सहभागिता जनाएका छन् । आज हुने प्रशिक्षणमा पनि सहभागी हुने अपेक्षा […]

रोनाल्डो म्यान्चेस्टर सिटी जान सहमत भएकै हुन ?

एजेन्सी, ११ भदौ । पछिल्लो समय क्रिस्टियानो रोनाल्डो म्यान्चेष्टर सिटी जाने हल्ला चलाइएको छ । फरवार्ड रोनाल्डो प्रिमियर लिग क्लब सिटी जाने विषयमा व्यक्तिगत शर्तका विषयमा सहमत भएको पोर्चुगलको एक आउटलेटमा दाबी गरीएको छ । पोर्चुगलबाट सार्वजनीक खबर अनुसार रोनाल्डोले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासंग आफ्नो भविष्यलाई लिएर छलफल गरिसकेका छन् । सोही अनुसार सिरि ए […]

रोनाल्डो जस्तै ‘खतरनाक’ ह्यारी केन

इंग्ल्याण्डका कप्तान ह्यारी केन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्तै खतरनाक रहेको डेनमार्कका पूर्व प्रशिक्षकले बताएका छन् । डेनिस टिमका पूर्व प्रशिक्षक एज हारेइडेले ह्यारी केन रोनाल्डो जस्तै विपक्षीका लागि खतरनाक खेलाडी रहेको बताएका हुन् । इंग्ल्याण्डले युरोकपको सेमिफाइनलमा बुधबार राति वेम्बलीमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ । डेनमार्कका पूर्व प्रशिक्षक एजका अनुसार बुधबार रातिको खेलमा केनको उपस्थितिले […]