काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)को सरुवा तथा पदस्थापन गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उनीहरूकाे सरुवा एवं पदस्थापन गरिएको हो ।
एआईजी विश्वराज पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । यस्तै, एआईजी रबिन्द्र बहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय प्रशासन...