Kathmandu. Nicholas Pandey has been elected as the President of the Federation of Contractors' Associations of Nepal. Pandey secured 514 votes, while his competitor AD Lama received 413 votes. Shivahari Ghimire has been elected as the General Secretary. Ghimire received 527 votes, while his competitor Balibhadra Rana received 380 votes. Dhirendra Dahal was elected as the Vice President for Koshi Province, Shambhu Thakur for Madhesh Province, Balkrishna Thapa for Bagmati Province, Khim Prakash Malla for Gandaki Province, Sahadev Khadka for Lumbini Province, Him Bahadur Budha for Karnali Province, and Prakash Bahadur Shetty for Sudurpashchim Province. Mangal Shahi was elected as the Policy...
एजेन्सी । भारतको रक्षा निर्यात गग आर्थिक वर्षमा ४ अर्ब भन्दा बढी डलरको नयाँ उचाइमा पुगेको छ । रक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशत भन्दा बढी वृद्धि भएको हो । जसले भारतलाई दक्षिण एशियामा प्रमुख हतियार उत्पादक र निर्यातकका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको देखाउने अन्तर्राष्ट्रिय समाचार […]
यस व्यवस्थाले कार्यालय परिसरमा हुने अवाञ्छित भिडभाड र असम्बन्धित व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको छ। प्रवेश कार्डका लागि कम्पनी/फर्मले आफ्नो प्रतिनिधिको नाम, पद, ठेगाना, राष्ट्रिय परिचयपत्र नम्बर, फोटो, कम्पनीको नाम, ठेगाना र प्रकार सहित विवरण विभागमा पठाउनुपर्ने छ।
काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, […]