पश्चिम बंगाल चुनावमा भाजपाको टिकट वितरणले पनि ल्यायो लफडा

पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तारूढ दल तृणमूल कांग्रेसका लागि सबभन्दा ठूलो चुनौतीका रूपमा उदाएको छ । भाजपाले चुनाव जित्न अनेकौं उपाय रचिरहेको छ तर टिकट वितरणको सवालमा उसलाई समस्या परिरहेको छ । बाहिरका मान्छे वा स्टारहरूलाई चुनावको टिकट दिइँदा भाजपाका कार्यकर्ताहरू रिसाएका छन् । उनीहरूले बंगालका कतिपय ...

सम्बन्धित सामग्री

पश्चिम बंगालमा ममता बनर्जीले तेस्रोपटक लिइन् मुख्यमन्त्रीको शपथ

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि ममता बनर्जीले बुधवार तेस्रोपटक मुख्यमन्त्री पदको शपथ लिएकी छन् । ममताको नेतृत्वमा तृणमूल कांग्रेसको सरकारले निरन्तर तेस्रोपटक कार्यकाल चलाउने भएको छ ।  कोरोनाको निर्देशिकाका कारण शपथग्रहण समारोह छोटो थियो । ममता एक्लैले शपथ लिएकी हुन् ।  मञ्चमा ममता र राज्यपाल जगदीप धनखड मात्र देखिए । उनीहरूले एकअर्कालाई हात जोडेर नमस्कार गरे ।  विधानसभामा कुल २९२ सीटमा चुनाव भएको थियो (दुईवटामा भएन) । तृणमूलले २१३ सीट ल्यायो भने भाजपा ७७ सीटमा स...