बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक पुनः सारिएको छ । सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक बस्ने प्रयास गरिए पनि सत्ता पक्ष र विपक्षीबिच सहमति नजुटेपछि
१० चैत, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो । बुधबारकै दिन काठमाडौंमा बसेको बागमती […]
काठमाडौं । बागमती प्रदेश सभाको बैठक बुधबार दिउँसो २ बजे बस्ने भएको छ । बैठकका लागि कार्यसूची तयार गर्न बुधबार नै बिहान ११ बजे प्रदेश सभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बोलाइएको छ । प्रदेश सभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उहाँलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी […]
काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (साेमबार) बस्ने भएको छ । करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक साेमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । गत साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र बैठकबाट बाहिरिएको थियो । त्यस्तै साउन ४ गते सर्वदलीय […]
काठमाडौँ। प्रदेश नम्बर १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।
८ साउन, मोरङ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।
काठमाडाैँ- आज बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै साेमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने जनाएको हो। बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध […]
काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू भएको जनाएको हो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए […]
आज वागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको...
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए।