बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ । पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् । मूर्तिसँगै मन्दिरमा शिव […]

सम्बन्धित सामग्री

कोरोनाको त्रासले बैजनाथ मन्दिर आउने तीर्थयात्री घटे

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण र त्रासले भीमदत्त नगरपालिका-९ ब्रमहदेवस्थित सिद्धनाथ बैजनाथ मन्दिर आउने भारतीय श्रद्धालु भक्तजन घटेका छन्। तीन महिनासम्म सञ्चालन हुने पूर्णागरी मेलामा सहभागी हुने श्रद्धालुहरूले बैजनाथ मन्दिर दर्शनका लागि पुग्नैपर्ने धार्मिक मान्यता रहेको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को...