कोरोनाको त्रासले बैजनाथ मन्दिर आउने तीर्थयात्री घटे

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण र त्रासले भीमदत्त नगरपालिका-९ ब्रमहदेवस्थित सिद्धनाथ बैजनाथ मन्दिर आउने भारतीय श्रद्धालु भक्तजन घटेका छन्। तीन महिनासम्म सञ्चालन हुने पूर्णागरी मेलामा सहभागी हुने श्रद्धालुहरूले बैजनाथ मन्दिर दर्शनका लागि पुग्नैपर्ने धार्मिक मान्यता रहेको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को...