शिवपुजन राय यादवको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले सर्लाही क्षेत्र नम्बर ४ का माओवादी उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीश दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दिएका यादवको रिट जारी नहुने निर्णय सुनाएको हो। यादवले आयोगको निर्णय कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै रिट दिएका थिए। तर,…