फूलको मारमा छु

फूलमा होइन म कतै झारमा छु, यस्तै छ जिन्दगी हतारमा छु ।

सम्बन्धित सामग्री

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।...

महँगीको मारमा दशैं

१५ असोज, मलेखु । हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैं । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन । यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ […]

अघोषित लोडसेडिङको मारमा लमजुङका उपभोक्ता

लमजुङका उपभोक्ताहरु छिनछिनमा विद्युतको लाइन काटिने समस्याले मारमा परेका छन् । तीन महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण...

कृषिप्रधान देशका जनता महँगीको मारमा

हिजोआज आम उपभोक्ताहरू महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको अप्रत्याशित रूपमा मूल्यवृद्धि भएका कारण जीवनयापनमा ज्यादै समस्या परेको हो । पछिल्लो समय बजारमा विभिन्न उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा जताततै खुल्लमखुल्ला रूपमा महँगीको लुट मच्चिएको छ । अनुगमन गर्ने निकाय मौन छ, जनता महँगीको मारमा हाहाकार गर्दा सरकार लाचार भएर बसेको […]

गरिब जनता मूल्यवृद्धिको मारमा

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । […]

बिचौलियाको मारमा किसान

गुल्मीमा बिचौलियाका कारण किसान निरन्तर मारमा परिरहेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाका आलु उत्पादक किसान बिचौलियाको मारमा परेका हुन् ।आफूले उत्पादन गरेको आलुको मूल्य आफैले तोक्न नपाउने किसान राधिका गिरीले गुनासो गरिन् । “हामीले मूल्य तोकेमा पैंचो पसलले आलु खरिद गर्दैन्” उनले भनिन्, “आफूलाई जति मन लाग्छ, पैंचोले त्यति तोकेर लैजाने […]

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

राजदूत फेरबदलको चक्करले नयाँ दूतावास मारमा

सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् । साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदलको मारमा परेको छ । कार्यकाल पूरा नभई राजदूतको घरफिर्ती हुँदा दूतावासले ठुलो कूटनीतिक फड्को समेत मार्न सकेको छैन। दूतावास खोल्ने निर्णय भएको एक वर्षपछि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा […]

कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

कैलाली जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।बजारमा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकाले आम उपभोक्ताहरू मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको […]

महामारीले श्रमिक थप मारमा

सोमबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै श्रमिकको हक र हितको पक्षमा काम गर्दै आएकाहरूले महामारीमा विदेशिएकाहरू पहिलाको तुलनामा बढी मारमा परे पनि उनीहरूलाई सहयोग प्राप्त हुन नसकेको गुनासो गरे।...