‘च्यालेञ्ज’ खिच्न अन्तरिक्षतर्फ उड्यो रुसी फिल्म टोली

मस्को(दैनिक भास्कर)– विश्वभर ‘ग्राभिटी’, ‘इन्टरस्टेलर’, ‘स्टोअवे’ जस्ता फिल्म छन्, जुन फिल्म अन्तरिक्षमा आधारित छन् । अन्तरिक्षमा आधारित भए पनि यी फिल्म त्यहाँ सुटिङ गरिएका छैनन् । विश्वमा हालसम्म कुनै पनि फिल्मको अन्तरिक्षमा सुटिङ गरिएको छैन । तर अब रुसका निर्देशक क्लिम शिपेंको अमेरिकी अभिनेता टम क्रुजभन्दा पहिला फिल्मको सुटिङ गर्न अन्तरिक्ष गएका छन् । क्लिप […]

सम्बन्धित सामग्री

अन्तरिक्षमा सुटिङ भएको रुसी फिल्म बक्स अफिसमा सुपरहिट

एकजना व्यवसायिक फिल्म निर्माताले अन्तरिक्षसँग सम्बन्धित फिल्म निर्माण गर्नका लागि फिल्मको केही भाग साँच्चिकै अन्तरिक्षमै छायांकन गरे । विश्वमै अन्तरिक्षमा छायांकन भएको पहिलो फिचर फिल्म हो ‘The Challenge’ । अप्रिल २० मा रिलिज भएको रुसी फिल्मको रुसी भाषाको नाम ‘Vyzov’ हो । यो फिल्मले रिलिज भएसँगै बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मको छायांकनका […]

सुरु भयो कान्स

काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल फ्रान्समा सुरु भएको छ ।  फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि सम्बोधन गरेका छन् । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् । यद्यपि, […]

हलिउडले रुसमा प्रतिबन्ध लगाउँदा बलिउड र कोरियाली फिल्मलाई फाइदा

काठमाडौं । ठूला हलिउड स्टुडियोले रुसमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि बलिउड र दक्षिण कोरियाली फिल्मलाई फाइदा पुगेको छ । भेडोमोस्ती नामक एक रुसी अखबारका अनुसार हलिउडले बहिष्कार गरेपछि रुसी सिनेमा हलले भारतीय, दक्षिण कोरियन र ल्याटिन अमेरिकी फिल्म प्रदर्शन गर्न थालेका छन् । सन् २०२१ मा रुसी फिल्म बक्स अफिसमा विदेशी फिल्मले ७५ प्रतिशत […]

रुसी फिल्मलाई बहिष्कार गर्ने किम्फको निर्णय

२९ फागुन, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले रुसी फिल्म र डेलिगेसनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म (आईएएमएफ)को सदस्यको नाताले किम्फले यस्तो निर्णय गरेको फेस्टिभल आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘आईएएमएफको निर्णयअनुसार हामीले पनि रुसी लगानीमा बनेका फिल्म र […]

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली […]

हलिउड र रुसी फिल्म इन्डस्ट्रीबीच अन्तरिक्षमा फिल्म शूटिंग गर्ने प्रतिस्पर्धा

एजेन्सी। हाल हलिउड र रुसी फिल्म इन्डस्ट्रीबीच अन्तरिक्षमा फिल्म शूटिंग गर्ने प्रतिस्पर्धा चलेको छ। हलिउड स्टार टम क्रुजको आउँदो फिल्म अन्तरिक्षमा शूटिंग हुने भएसँगै रुसी अभिनेत्री युनिया पेरेसिल्डले उनी चाँडै फिल्म शूटिंगका लागि अन्तरिक्षमा जाने बताएकी छन्। पेरेसिल्डले यसबारे आफूहरु पहिलो नभई उत्कृष्ट हुन चाहेको बताएकी हुन्। ३६वर्षीय युलिया फिल्म डाइरेक्ट क्लिम शिम्पेसँग५अक्टोबरमा काजकिस्तानको बाइकोनुर कस्मोड्रोमबाट रुसी रकेटमा अन्तरिक्षमा जानेछिन्।