लुम्बिनीकी सुष्मा तामाङ र बागमतीकी रमिशा श्रेष्ठ छैटौँ वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा सुष्माले कर्णालीकी अस्मिता दुवाललाई हराउँदै...
मेसीले कतार विश्वकपको फाइनलको अघिल्लो दिन फ्रान्सविरुद्धको उपाधि भिडन्त नै अन्तिमपटक राष्ट्रिय टोली खेल्ने घोषणा गरेका थिए । त्यसको अर्थ थियो, मेसीले फाइनल खेलसँगै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने र क्लबस्तरीयलाई निरन्तरता...
पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्...
वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]
नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो ।
साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अ...
काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न…