५४ जनामा हैजा पुष्टि, सरकारले विस्तृत अनुसन्धान गर्ने

१ भदौं, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख डा. चुमनलाल दासले बताए । ‘काठमाडौंको पानीमा हैजा फैलाउने जीवाणु छ भन्ने पत्ता लाग्यो । तर, कहाँबाट हैजा फैलियो भनेर पत्ता […]

सम्बन्धित सामग्री

हैजाको जोखिममा काठमाडौं, चार जनामा पुष्टि, अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

विगतमा काठमाडौंमा लामो समयसम्म फोहर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र  लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए ।

काठमाडौंमा हैजा फैलिन नदिन सरकारले थाल्यो अनुसन्धान

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।  टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौं महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौंमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि...

सरकारले काठमाडौँमा हैजा फैलिन नदिन थाल्यो अनुसन्धान

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो । टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौँ महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौँमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि भएका ठाउँहरूको पानीको नमुना […]