२१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) मा लाइन लाग्ने गरेका छन् । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु […]