काठमाडौंं – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लब आमने सामने हुँदैछन् ।
राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका बलर वसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल त्रिवि मैदान कीर्तिपुरम...