भदौमै महाधिवेशन गरेर पार्टीको  वैधानिकता बचाउन कांग्रेसका जिल्ला सभापतिहरूको सुझाब

एक महिनाभित्र महाधिवेशन नगरे वैधानिकता नै गुमाउने अवस्थामा पुगेको कांग्रेसका जिल्ला सभापतिहरूले ‘सहमति र एकता’का माध्यमबाट पार्टीको लोकतान्त्रिक छविलाई जोगाउन सुझाब दिएका छन् । कोभिड–१९ को संक्रमण र संविधानसमेतलाई ध्यानमा राख्दै...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं, साउन ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ। केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार मीनबहादुर […]

दसैंअघि होला कांग्रेस महाधिवेशन?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए […]

भदौमै महाधिवेशन गर्न यस्ता छन् नेताका प्रस्ताव

काठमाडौं : भदौमा गर्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तोकिएको समय नहुने लगभग पक्का भएको छ। क्रियाशील सदस्यताको विवादले कार्यतालिका भत्किएपछि यस्तो स्थिति निम्तिएको हो।पार्टीकै शीर्ष नेताले यसबारे मुख खोल्न थालेका छन्। यसअघि नेताहरूले तल्लो तहको कार्यतालिका केही हेरफेर भएपनि केन्द्रीय महाधिवेशन भदौमा हुने बताउँदै आएका थिए। कांग्रेसको वैधानिकता भदौ २३ पछि सकिँदैछ।रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक स

भदौमै होला त कांग्रेस महाधिवेशन ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको […]

महाधिवेशन भदौमै हुन्छः देउवा

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो […]

कांग्रेसको महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित […]

यसकारण हुन् सक्छ भदौमा पनि कांग्रेस महाधिवेशन कठिन

काठमान्डाैं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन्। ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु(... The post यसकारण हुन् सक्छ भदौमा पनि कांग्रेस महाधिवेशन कठिन appeared first on Purbeli News.