मुम्बईको समुद्रमा एउटा जहाज डुबेपछि भेटिए १४ शव : १८४ को उद्धार, ७५ को खोजी जारी

चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा विार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् । नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ ।समुद्रमा फसेका चार जहाज, त्यसमा सवार मानिसहरुको स्थितिजहाज              &nbs

सम्बन्धित सामग्री

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी जारी

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजी जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताइन् । उनले भनिन्, ‘विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न […]

सम्पर्कविहीन नेपालीको खोजी जारी

काठमाडौँ- तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको […]

थप १० जनाको शव कोवाङ ल्याइयो

मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए।...

थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।्मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिनुभयो । […]

तारा एयर दुर्घटना : थप १० जनाको शव कोवाङ ल्याइयो, एक जनाको खोजी जारी

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतवार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको…

तारा एअर दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी

काठमाडौँ- दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको […]

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज ब

विमान दुर्घटना : १४ जनाको शव भेटियाे, खोजी जारी

आइतबार पोखराबाट जोमसोमतर्फ उडेको दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार यात्रुमध्ये १४ जनाको शव फेला परेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । ती शवलाई काठमाडौं ल्याउने र …

मेलम्ची बाढी : बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक, २ असार: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् । जिल्लामा व्यवस्थापन र […]

मेलम्ची बाढीपहिरोमा बेपत्ता ८ जनाको शव फेला

काठमाडौं। सिन्धुपाल्चोक बाढीपहिरोमा परेर ८ जनाको मृत्यू भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङकाअनुसार ८ जनाको शव मेलम्ची आसपासमा भेटिएको छ। करिब ५० जनाभन्दा बढी हराइरहेका छन्। उनीहरुको खोजी जारी छ।