एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी

काठमाडौं । ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी […] The post एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र युवा संगठन वाईसीएलले मसाज जुलुस निकालेका छन्। अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा उनीहरुले बिहीबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन्। प्रदर्शनमा सहभागीहरुले संसदमा एमसीसी टेबल भए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने बताएको छ। तर माओवादी […]