काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र युवा संगठन वाईसीएलले मसाज जुलुस निकालेका छन्। अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा उनीहरुले बिहीबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन्। प्रदर्शनमा सहभागीहरुले संसदमा एमसीसी टेबल भए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने बताएको छ। तर माओवादी […]